बाल यौन दुराचार गरेको आरोपमा रामेछापबाट एक पक्राउ

admin

काठमाडौं, ४ असाेज : बाल यौ न दुराचार गरेको अभियोगमा रामेछाप प्रह रीले एक जनालाई प क्राउ गरेको छ। प क्राउ पर्नेमा सुनपाती गाउँपालिका-२ का १८ वर्षीय राजकुमार रायमाझी छन्।

विभिन्न प्रलोभन देखाएर एक छात्रालाई यौ न दुराचार गरेको आरोपमा प्रह रीले रायमाझीलाई पक्रा उ गरेको हो।

रामेछाप प्रह री प्रमुख प्रह री नायब उपरीक्षक नवराज ढुंगानाका अनुसार रायमाझीले आफ्नो कोठामा लगेर ती बालिकालाई यौ न दुराचार गरेको आरोप लागेको छ। रायमाझीलाई साँदिडाँडाबाट काठमाडौं जाँदै गरेको अवस्थामा सोमबार प क्राउ गरिएको ढुंगानाले बताए।

रायमाझीलाई उक्त आरोपमाथि अनुसन्धानका लागि जिल्ला अदालतको अनुमति लिई अनुसन्धान थालिएको ढुंगानाले बताए।

प्रतिक्रिया