बेलायतमा अन्धाधुन्ध छु’रा प्रहार, तीनजनाको मृ’त्यु

admin

बेलायत: बेलायतको रिडिङ पार्कमा एक युवाले अन्धाधुन्ध छु’रा प्र’हार गर्दा तीन जनाको मृ’त्यु भएको छ भने तीनजना घा’इते भएका छन्।

प्रहार गर्ने लिवियाका एक नागरिकलाई प्र’हरीले प’क्राउ गरेको छ। ती ब्यक्तिले पार्कमा रहेका समूहमा प्रवेश गरी जथाभावी छु’रा प्रहार गरेको प्रत्यक्षदर्शीले बताएको बिबिसीले जनाएको छ।

यसैबीच बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनले घ’टना दुःख भएको भन्दै संयमित हुन आग्रह गरेका छन्। उनले आफू बेलायती जनताको साथ रहेकाले दोषीलाई कानुनीकारवाही हुने बताएका छन्।

घ’टनाको कारणबारे थप अनुसन्धान भइरहेको बेलाएतका अधिकारीहरुले बताएका छन्। गम्भीर घा’इने भएकाहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको समाचारमा जनाइएको छ।

प्रतिक्रिया