ब्रा’उसुगरसहित दुई जना प’क्राउ

राष्ट्रिय समाचार समिति

बनियानी, १० जेठ :झापाको विर्तामोड नगरपालिका–५ बाट ला’गुऔषध ब्रा’उसुगरसहित दुई जनालाई आज प्र’हरीले प’क्राउ गरेको छ ।

आज दिउँसो १ः०० बजे जिल्ला प्र’हरी कार्यालय झापा र इलाका प्र’हरी कार्यालय अनारमनीबाट सादा पोशाकमा खटिएको प्र’हरी टोलीले उनीहरुलाई प’क्राउ गरेको जिल्ला प्र’हरी कार्यालयका प्र’मुख प्रहरी उपरीक्षक कृष्ण कोइरालाले जानकारी दिनुभयो ।

प’क्राउ पर्नेमा विर्तामोड–४ का २८ वर्षीयद्वय पवन चौधरी र महेश गुरुङ रहेका छन् । उनीहरुको साथबाट पाँच ग्राम ब्राउनसुगर बरामद गरिएको प्रमुख कोइरालाले बताउनुभयो ।

ला’गुऔषधसहित प’क्राउ परेका दुवै जनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया