भक्तपुरमा ६३ जना प्र’हरीलाई काेराेनाकाे संक्रमण

admin

काठमाडाैं, ५ असाेज । भक्तपुरमा ६३ जना प्र’हरीलाई काेराेनाकाे संक्रमण भएकाे छ। महानगरीय प्र’हरी वृत्त थिमी र मातहतमा कार्यरत ६३ जना प्र’हरीमा कोरोनाकाे संक्रमण पुष्टि भएकाे हाे।

वृत्तमा १३० प्र’हरी कार्यरत छन्। सबैकाे कोरोना परीक्षणका लागि स्वाब संकलन गरिएको थियाे। ६३ जनामा कोरोना पुष्टि भएकाे छ ।

काेराेना देखिएपछि काम कारवाही प्रभावित बनेको महानरीय प्र’हरी वृत्त थिमीका प्रमुख ऋषिराम कँडेलले जानकारी दिए। काेराेना देखिएका प्र’हरीहरू उपचारका लागि बसेका छन् ।

प्रतिक्रिया