भाइको ह’त्या गर्ने दाजु प’क्राउ

admin

दाङ, पुस २८ : वनमा लाठी प्र’हार गरी भाइको ह’त्या गर्ने दाजुलाई बाँके प्र’हरीले प’क्राउ गरेको छ। बाँकेको नरैनापुर गाउँपालिका वडा नं. ४ का ३० वर्षीय इशराईल खाँले आफ्नै सहोदर भाइ १७ वर्षीय रहिस खाँलाई वनमा गएको समयमा लाठी प्र’हार गरी ह’त्या गरेका थिए।

जिल्ला प्र’हरी प्रमुख एसपी ओमबहादुर रानाले घरायसी विवादका कारण इशराईलले भाइ रहिसलाई वनमा लगेर नियोजित तरिकाले ह’त्या गरेको जानकारी दिए।‘स्थानीय बारसी बाबा सामुदायिक वनमा गएको समयमा सोमबार बेलुका पौने ५ बजेतिर दाजुले भाइलाई नियोजित तरिकाले पछाडिबाट लाठीले टाउकोमा प्र’हार गर्दा घ’टनास्थलमै भाइको मृत्यु भएको देखिन्छ,’

एसपी रानाले भने ‘ घ’टना पछि फरार इशराईललाई इलाका प्र’हरी कार्यालय भगवानपुरबाट खटिएको प्र’ह’रीले घोरघरैया नाकाबाट प’क्राउ गर्न सफल भएको हो। घ’टनाबारे थप अनुसन्धान भइरहेको प्र’हरीले बताएको छ ।

प्रतिक्रिया