भाउजुको ह’त्या गर्ने युवक सार्वजनिक

admin

कञ्चनपुर, कात्तिक २ : भाउजुको ह’त्या गरेको आरोपमा प’क्राउ परेका एकजनालाई कञ्चनपुर प्र’हरीले पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ ।


घरयसी विवादका कारण आफ्नै भाउजुको ह’त्या गरेको आरोपमा शुक्लाफॉटा नरगपालिका ८ नौखरीका २४ वर्षीय मानसिंह खुना प’क्राउ परेका थिए ।

उनले ३५ वर्षीय भाउजु काली खुनाको ह’त्या गरि बालुवामा गाडेको प्र’हरीले जनाएको छ । गत २७ गते माछामार्न खोलामा गएको बेला भाउजुको घाँ’टी समाइ पानीमा डुवाएर ह’त्या गरी बालुवामा गाडेको प्र’हरीले जनाएको छ ।

प्रतिक्रिया