भाडाका टट्टू भन्ने सांसद शान्ता चौधरीमाथि यसरी खन्निए समाजसेवी बिनयजंग बस्नेत (भिडियो)

मनिषा थापा

पिएनपिखबर : नेकपाका सांसद शान्ता चौधरीले खोसिएको हक माग्न आएको जनतालाई भाडाका टट्टू भन्ने भन्दै समाजसेवी विनयजंग बस्नेत आक्रोशित भएका छन्।

 जनताको आन्दोलनबाट सत्तामा पुगेको सांसद चौधारी आफै भाडामा बसेको उनले जनाए। भाडा मै बसेको कारण चौधरीले यस्तो अभिव्यक्ति दिएको उनको आरोप छ।  उनले भने, ‘चैधरीले भाडाको टट्टू भनिएका जनसागर आफ्नो हक र अधिकार माग्न आएका हुन्, सम्पदा जोगाउन आएका हुन्। कुनै राज्य पद माग्न आएका हैनन्।’

सरकारले गुठी विधेयक फिर्ता गरेर मात्र हुदैन खारेज नै गर्नु पर्ने उनको भनाई छ।

बाँकी हेर्नुहोस भिडियोमा….

प्रतिक्रिया

सम्बन्धित समाचारहरू