भारतीय रेल राज्यमन्त्री अङ्गडीको कोरोनाका कारण ज्या’न गयो

admin

काठमाडौं, ८ असाेज: भारतका केन्द्रीय रेल राज्यमन्त्री सुरेश अङ्गडीको कोरोना सङ्क्रमणका कारण ज्या’न गएको छ ।

११ सेप्टेम्बरमा कोरोना पोजेटिभ रिपोर्ट आएपछि एम्स अस्पतालमा भर्ना गरिएका ६५ वर्षका मन्त्री अङ्गडीको ज्या’न गएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । प्रधानमन्त्री नरेन्द्र मोदीले अङ्गडीको निधनबारे जानकारी दिँदै ट्वीट गर्नुभएको छ ।

 

प्रतिक्रिया