भीम रावलले दिए राजीनामा

admin

काठमाडौं, कात्तिक ५ : नेकपा एमालेका उपाध्यक्ष भीम रावलले पार्टी स्थायी समिति बैठकले गरेका केही निर्णयप्रति फरक मत राखेका छन् ।

उनले पार्टीको अन्तरपार्टी निर्देशन–१२ अनुसार पार्टी नेतृत्व अघि नबढेको भन्दै बैठकमा फरक मत राखेका हुन् ।

उनले बैठकमा ५ पृष्ठ लामो लिखित फरक मत बैठकमा राखेका छन् । उनले यसअघि पार्टीले गठन गरेको १० बुँदे सहमति कार्यान्वयन कार्यदलको संयोजकबाट राजीनामा दिने घोषणा समेत गरेका छन् ।

प्रतिक्रिया