भोलि बिहीबार सार्वजनिक बिदा

admin

रुपन्देही, ८ असोज: भोलि असोज ९ गते बिहीबार तिलोत्तमा नगरपालिकाले सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

तिलोत्तमा नगरपालिकाले आयोजना गर्न लागेको लगानी सम्मेलनलाई सफल बनाउन सार्वजनिक बिदा दिने निर्णय भएको प्रेस विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया