महाभूल नगर्न केपी ओलीलाई माधव नेपालको यस्तो चेतावनी

admin

काठमाडौं, पुस ८: नेपाल कम्युनिष्ट पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालले पार्टीमा एक पक्षले मात्र पेलेर अगाडि नबढ्न अध्यक्ष केपी ओलीलाई चेतावनी दिनुभएको छ । यो समाचार आजको नेपाल समाचारपत्रमा छ ।

उहाँले पार्टीमा एउटा पक्षलाई सिध्याउने गरी अगाडि बढे महाभूल हुने चेतावनी दिनुभएको हो । जारी स्थायी कमिटीको बैठकमा आफ्नो धारणा राख्दै नेपालले पार्टीभित्र नेतालाई पूजा गर्ने प्रवृत्ति देखिएको भन्दै असन्तुष्टि जनाउनुभयो ।

प्रतिक्रिया