माक्स नलगाई प्रहरीकै अगाडी यसरी चोरी भयो सरकारी कार्यालय !

शर्मिला गुरुङ

पोखरा, २८ माघ  :  पोखराकै सबैभन्दा फराकिलो सडक, नजिकै शसस्त्र प्रहरीको क्याम्प छ। सवारी साधानले ब्यस्त हुने सडक र छेउमै रहको प्रहरी क्याम्प अगाडी नै चोरी होला भनेर कस्ले पत्याउला ? तपाई पत्याउनुस या नपत्याउनुस् पोखरा महानगरपालिका ५ को कार्यालयमै चोरी भएको छ ।

प्रहरी क्याम्प अगाडी, फराकिलो सडकमा तिब्र गतिमा गुडिरहेका सावारी साधनलाई समेत चुनौति दिएर एक चोरले आफ्नो बहादुर प्रस्तुत गरेका छन् ।
हेरौं यो सिसी क्यामरा फुटेज…..

प्रतिक्रिया

सम्बन्धित समाचारहरू