माछा पोखरीमा ३ आमाछोरी मृ’त भेटिए

admin

सुनसरी , असोज ५ । मोरङको ग्रामथानको एक माछा पोखरीमा एकै परिवारका ३ जना मृ’त भेटिएका छन्।

फाइल तस्बिर

ग्रामथान ४ की ३५ वर्षीया सीता अधिकारी र उनका ९ र १३ बर्षीया छोरी कृतिका र पबित्राको पोखरीमा मृ’त भेटिएको जिल्ला प्र’हरी कार्यालय मोरङका प्रमुख सन्तोष खड्काले जानकारी दिए।

आइतबार बिहान ११ बजे माछालाई चारो हाल्न भनी गएका उनीहरू साँझसम्म घर नफर्किएपछि खोजी गर्दा भाइ रुद्र कटुवालको पोखरीमा मृ’त भेटिएको मोरङ प्र’हरी प्रमुख खड्काले बताए।

मृ’तकको श’व पोष्टमार्टमका लागि कोशी अस्पताल विराटनगर ल्याइएको छ। घ’ट’नाबारे अनुसन्धान भइरहेको मोरङ प्र’हरीले जनाएको छ।

प्रतिक्रिया