मानवभित्र मानवता देखिनुको सट्टा जनावरमा देखिन्छ हेर्नुहोस सिंहले गाईको बाच्छो बचाएको भिडियो

रिता घिसिंग

पिएनपिखबर : मानबभित्र दिमाख सबैको हुन्छ तर दया र करुणा केहिमा मात्र हुन्छ। प्रबिधिको दुनियामा संगै हिड्दा हिड्दै बाटोमा कोहि लड्यो भने उठाउनुको सट्टा भिडियो खिच्न तम्सिन्छन मानिसहरु। मानवता हराईसकेको दुनियामा सबै जना कसलाई कुनबेला ठग्ने र कसरी ठग्ने भन्ने सोचेर नै दिन बिताउने गर्छन। होला केहि सहयोगी मनकारी मानिसहरु पनि तर १०० मा ५ जना भेटाउन मुस्किल हुन्छ। मानौ कोहि मानिस फोहोर पोखरीमा झर्छन। त्यहाँ उनलाई बचाउन पोखरीमा हाम्फाल्नेको भिड भन्दा धेरै किनारामै बसेर हेर्नेको जमात टन्नै भेटिन्छ हाम्रो समाजमा।

अझ सामाजिक संजाल भिडियो अपलोड गर्ने होडबाजीका कारण भिडियो खिच्न नै व्यस्त हुनेहरु धेरै भेटिन्छ। यस्तै आज हामी चेतना नभएको जनावर भित्र कति दया र करुणा भरिएको दृश्य देखाउदैछौ जुन देखेर तपाई आश्चर्य चकित पर्नु हुनेछ।
हेर्नुहोस भिडियो :

प्रतिक्रिया

सम्बन्धित समाचारहरू