मास्क विना गाडी चढ्नै नपाइने

admin

काठमाडौं, ६ बैशाख : सरकारले मास्क नलगाउनेलाई गाडी चढ्न नदिने निर्णय गरेको छ । मन्त्रिपरिषद्को बैठकले सार्वजनिक गाडीमा मास्क अनिवार्य गर्ने र मास्क नलगाएकालाई गाडी चढ्न नदिन गाडी चालक र सहचालकलाई निर्देशन दिएको छ ।

a;df ofq”
sf7df8f}F, ! ;fpg M …sf]le8– !(Ú sf] lgoGq0f tyf /f]syfdsf nflu ;/sf/n] nufOPsf] aGbfaGbLkl5 ;fj{hlgs oftfoft ;~rfng ug{ lg0f{o u/]kl5 laxLaf/af6 u”8]sf] ;femf oftfoft a;df ofq” . t:jL/ M /f]zg ;fksf]6f÷/f;;

यस्तै चालक या सहचालकले बढीमा १० रुपैयाँ लिएर यात्रुलाई मास्क बेच्न पाउने छन् । यस्तै चालक र सहचालकले पनि मास्क अनिवार्य लगाउने, गाडीमा अनिवार्य स्यानिटाइनर राख्ने र सिट क्षमताभन्दा धेरै यात्रु राख्न नपाउने नियम पनि सरकारले जारी गरेको छ ।

लामो दूरीमा चल्ने गाडीले सिधै गन्तव्यको लागि मात्रै यात्रु चढाउन पाउने छन्, बीच बाटोमा यात्रु चढाउन पाउने छैनन् । उनीहरूले गाडीमा रहेका यात्रुको जानकारी जिल्ला प्रशासन कार्यालयमा बुझाउनुपर्नेछ ।

प्रतिक्रिया