मुकुन्देको बिहेमा पैसाको ओइरो (भिडियो)

मनिषा थापा

पिएनपिखबर : समसामयिक बिषयमा सामाजिक संजालबाट आफ्नो फरक मत राख्दै आएका मुकुन्द घिमिरे सामाजिक संजालका आलोचित पात्र हुन् । मुकुन्द घिमिरेलाई असामान्य चेतना भएको मान्छेका रुपमा धेरैले बुझ्ने गरेका छन् । तर जति नै आलोचना भए पनि उनी आफुलाई फरक नपर्ने बताउँछन्।

धेरैबाट पागलको उपनाम पाएका उनको बेलाबेलामा बिवाहको प्रसँगले पनि खुब चर्चा पाउने गर्छ। ३९ वर्ष पुग्दा समेत् उनको लगनगाँठो भने अझै बाधिएको छैन।

यसै प्रसँगबारे बोल्दै उनले भने, ‘मलाई माया गर्ने नजिककाले मुकुन्देको उमेर ४० काट्यो रेल नै छुटिसक्यो भन्छन, सलमानको पनि त अझसम्म विहे भएको छैन। विहे त अबश्य हुन्छ तर मेरो गाउँको भन्दा शहरकै जो ठुलो सपना बोकेकी युवतीसँग हुन्छ।’ उनी थप्छन , ‘साथीभाईहरु पनि मेरो विवाहको लागि आर्थिक सहयोग गर्न तयार भएकाले विवाहको म्याद मात्रै पाए भने पैसाको अहिरो नै लाग्छ।’ बाँकी हेर्नुहोस भिडियोमा…

 

प्रतिक्रिया

सम्बन्धित समाचारहरू