मेलम्ची खानेपानी आयोजनाको सामान चो’र्ने ३ जना प’क्राउ

admin

सिन्धुपाल्चोक : मेलम्ची खानेपानी आयोजनाको सामान चो’र्ने ३ जनालाई प्र’हरीले प’क्राउ गरेको छ । गए राती ६ बजेको समयमा ईलाका प्र’हरी कार्यालय मेलम्ची तथा सशस्त्र प्र’हरी बल नेपाल खानेपानी सुरक्षा पोष्ट ग्याल्थुमबाट खटिएको संयुक्त प्रहरी गस्ती टोलिले चो’रि गरेर ल्याउँदै गरेको अव्स्थामा उनिहरुलाइ प’क्राउ गरिएको ईलाका प्र’हरी कार्यालय मेलम्चीका प्र’हरी निरिक्षक फल बहादुर तामाङले जानकारी दिनुभयो ।

सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका।पा।वडा नं।४ स्थित मेलम्ची खानेपानी आयोजना अन्तर्गतको ग्याल्थुम सुरुङ अडिट नं. २ को कम्पाउण्ड भित्र स्टोर गरी राखेको ३० किलो तामाको तार चो’री गर्ने कार्यमा संलग्न रहेका सोही कम्पनीमा बिगत ६ महिना देखि ईलेक्ट्रिसियनको रुपमा काम गर्ने सिन्धुपाल्चोक मेलम्ची नगरपालिका वडा नं ९ सुनखानी घर भएका बर्ष २४ को पदम बहादुर तामाङ,सोहि ठाउँे। बस्ने बर्ष २१ को सजन भन्ने उत्तम तामाङ र निजको साथी पाँचपोखरी थाङपाल गाउँपालिका वडा नं०२ बस्ने बर्ष १९ को ग्याल्बो स्याङबोलाई प’क्राउ गरिएका हो ।

चो’री भएको तामाको तार ३० किलो र सो तामाको तार ओसार पसार गर्न संलग्न बा ७१ प ६१० नं को मोटरसाइकल समेत नियन्त्रणमा लिईएको तामाङले जानकारी दिनुभयो । उनिहरुलाइ सिन्धुपाल्चोक जिल्ला अदालतबाट चो’रि मु’द्दा अन्तर्गत म्याद थप गरी घ’टना सम्बन्धमा अनुसन्धान कार्य भईरहेका प्र’हरीले जनाएको छ ।

प्रतिक्रिया