मेलिना राईको स्वरमा ‘वाचा कसम’ म्युजिक भिडियो सार्वजनिक

admin

काठमाडौं, २९ भदौ : गायिका मेलिना राईको स्वरमा रहेको नयाँ गीत भिडियो सार्वजनिक गरिएको छ । ‘वाचा कसम’ बोलको गीतमा सरु कार्कीको शब्द रचना र पुष्कर सुनुवारको संगीत र एरेन्ज रहेको छ ।

मुकेश हुमागाईंले छायाँकन गरेको भिडियोमा अर्जुन कुमार, ऋचा थापा र दिपासा बिसी फिचर्ड रहेको छ । निरेन श्रेष्ठले सम्पादन गरेको भिडियोको सम्पादन मोहन सुनुवारले गरेका छन् । भिडियो पुष्कर सुनुवारको अफिसियल युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको छ ।

प्रतिक्रिया