मैथिली रानी मेनुका माझि

admin

मेनुका माझी पछिल्लो समयकी ब्यस्त मोडेल हुन् । म्युजिक भिडियो र चलचित्रमा मेनुकाको ब्यस्तता बढेको हो।

विशेषत मेनुका मैथिली गितका भिडियोहरुका लागि रानी नै हुन् भन्दा फरक नहोला।

मेनुकाले दर्जनौं मैथिली म्युजिक भिडियोहरुमा काम गरि सकेकि छिन् । केही नेपाली चलचित्रमा समेत नायीका भइ उनले काम गरिसकेकी छिन् ।

इटहरी घर भयकि मेनुका हाल काठमान्डौमा बसेर नृत्य र अभिनय सिक्दै छिन् ।

लकडाउन खुकुलो भय सङै उनी यतिखेर फेरि मैथिली भिडियोमा ब्यस्त हुन थालेकी छिन् ।

 

उनले हाल दैनिक दुईवटा सम्म भिडियोमा काम गरिरहेको हामीलाई जानकारी गराइन।

प्रतिक्रिया