यस्तो छ आजको विनिमय दर

मनिषा थापा

काठमाडौँ : आज बुधबार नेपाली बजारमा अमेरिकी डलरसहित प्राय सबै देशको मुल्य घटेको छ। आज नेपाल राष्ट्र बैंकले तोकेको विनिमय दर अनुसार अमेरिकी डलर एकको खरिददर १ सय १२ रुपैयाँ ४९ पैसा छ भने बिक्रिदर मूल्य १ सय १३ रुपैयाँ ९ पैसा रहेको छ।

युएई दिर्हाम एकको खरिददर ३० रुपैयाँ ६६ पैसा रहेको छ भने बिक्रिदर ३० रुपैयाँ ७९ पैसा रहेको छ। त्यस्तै कुवेती दिनार एकको खरिददर ३७९ रुपैयाँ ९० पैसा रहेको छ भने बिक्रिदर ३७१ रुपैयाँ ८८ पैसा रहेको छ। मलेसियन रिंगिट एकको खरिददर २७ रुपैयाँ ६०६ पैसा छ भने बिक्रिदर २७ रुपैयाँ ७४ पैसा छ।

त्यस्तै बहराईन दिनार एकको खरिददर २९८ रुपैयाँ ३८ पैसा रहेको छ भने बिक्रिदर २९९ रुपैयाँ ९७ पैसा रहेको छ।त्यस्तै यूके पाउण्ड एकको खरिददर १४८ रुपैयाँ १ पैसा छ भने बिक्रिदर १४८ रुपैयाँ ८० पैसा छ।

साउदी रियाल एकको खरिददर २९ रुपैयाँ ९९ पैसा रहेको छ भने बिक्रिदर ३० रुपैयाँ १५ पैसा छ। त्यस्तै दक्षिण कोरियन वन १०० को खरिददर ९ रुपैयाँ ९९ पैसा रहेको छ भने बिक्रिदर १० रुपैयाँ ४ पैसा रहेको छ। कतारी रियाल एकको खरिददर ३० रुपैयाँ ८९ पैसा छ भने बिक्रिदर ३१ रुपैयाँ ६ पैसा रहेको छ। तालिकामा हेर्नुहोस् अन्य देशको विनिमय दर

 

प्रतिक्रिया