यस्तो मिठो स्वर भएका यी हुन् मनकारी गायक जसले मानव सेवामा आफ्नो सारा जीवन नै समर्पण गरे (भिडियो)

मनिषा थापा

पिएनपिखबर : राज गोपाल श्रेष्ठ साङ्गेतिक क्षेत्रमा आफ्नो पहिचान बनाउन हर दिन मेहेनत गरिरहेका छन्। यसै लक्ष्य पुरा गर्ने अठोटका साथ् खुल्ला गायन तथा नित्य प्रतियोगितामा गायन विधाबाट हालै फाइनलसम्म पुग्न सफल भएका छन्। जुन एन टिभी प्लसबाट हरेक शुक्रबार प्रसारण हुने गर्दछ।

उनी गायनको साथसाथै समाजसेवामा पनि निरन्तर लागेका छन्। श्रेष्ठ मानव समाज कल्याणका व्यक्तिहरुको नितान्त सेवामा लागि परेका छन्। 

उनी आश्रमका सदस्यहरुको हेरचाह गरेर दिन बिताउछ्न। उनको कार्य मानव समाज कल्याणका परिवारका लागि एक छोराको भन्दा कुनै कम छैन भन्दा केहि फरक नपर्ला। उनी भन्छन, ”मेरो जीवन नै सेवा दिनको लागि हो।” बाँकी हेर्नुहोस् भिडियोमा…

प्रतिक्रिया

सम्बन्धित समाचारहरू