यी हुन् मन्त्रिपरिषद्का २० निर्णय

admin

काठमाडौं , माघ २: पुस २८ गतेको मन्त्रिपरिषद्ले गरेका निर्णय सार्वजनिक भएका छन्। बिहीबारको नियमित पत्रकार सम्मेलनमार्फत मन्त्रिपरिषद्को बैठकले गरेका निर्णय सार्वजनिक गरिएको हो।

 मन्त्रिपरिषद्ले विद्युत वितरण प्रणाली स्तरोन्नति तथा विस्तार आयोजनाका लागि युरोपेली लगानी बैंकबाट प्राप्त हुने करिब १२ अर्ब ७६ करोड (१०० मिलियन युरो) ऋण सहायता स्वीकार गर्नेलगायत २० वटा निर्णय गरेको छ। 

यी हुन् निर्णय :

प्रतिक्रिया