युट्युवमा हिट “लालुमै” गीतका गायक सन्दिपले पाए ५ लाख रुपैयाँ, किन ल्याउन सकेनन विष्णु माझीलाई?

शर्मिला गुरुङ

काठमाडौँ, २० वैशाख  : नेपाली लोक संगीतमा सर्वाधिक रुचाइएको दोहोरी गीत हो “लालुमै”। पछिल्लो समय उक्त गीतले नेपाली लोक दोहोरी क्षेत्रमै तहलका पिट्यो, जसको कारण उक्त गीतको अहिले चौतर्फी चर्चा छ । गीत चर्चामा आए सँगै गीतले करोड भियोर्स पाएको उपलक्ष्यमा बिशेष कार्यक्रम राखियो।

सोहि कार्यक्रममा गीतका प्रस्तोता तथा गायक सन्दिप न्यौपानेलाइ ५ लाख हस्तान्तरण गरिएको छ। सन्दिपले पनि आफ्नो तर्फबाट सर्जक शिव हमाललाई सुनको ब्रासलेट उपहार दिएका थिए । उक्त समय बिष्णु माझीको भने उपस्थित रहन सकेन सबैले प्रश्न त्यहि गरे खोइ त् बिष्णु माझी?

बाँकी हेर्नुहोस भिडियोमा :

प्रतिक्रिया

सम्बन्धित समाचारहरू