यो कस्तो अनौठो ठाउँ ! जहाँ हावामा पानी फाल्दा हिउँ बन्छ

मनिषा थापा

एजेन्सी : तपाइले अहिलेसम्म भोग्नु भएको चिसो माइनस कति डिग्री सेल्सियससम्मको हो रु २ ४ वा १० डिग्री सेल्सियस रु चिनको “आर्कटिक गाउँ”को तापक्रम माइनस ४२ डिग्री सेल्सियससम्म पुगेपछि उक्त गाउँमा अहिले पर्यटकको ठूलो चहलपहल बढेको छ ।

रुसको सिमा नजिक रहेको दक्षिण हेलुङ्गजांगमा ४२ डिग्री पुगेपछि अहिले नै पर्यटकको चहलपहल सुरु भएको छ ।

चीनको उत्तरी सीमामा रहेको मोहे काउन्टी पर्यटकीइ स्थल समेत हो । जहाँको तापक्रम अझै घट्ने सिन्ह्वाले जनाएको छ ।

सिन्ह्वाका अनुसार उक्त क्षेत्रको तापक्रम यसअघि माइनस ५३ डिग्री सेल्सियस सम्म पुग्ने गरेको भएपनि यो वर्ष चिसो बढेकाले अझै कम हुन सक्ने मौसम विद्धले जनाएका छन् ।

प्रतिक्रिया