यो सरकार सिस्‍नोजस्तो , जता छोयो उतै पोल्ने : अध्यक्ष ओली

admin

काठमाडौं, ७ असाेज : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राजदूत फिर्ता बोलाएर सरकारले गलत गरेको बताएका छन्।

आफ्नो सरकारले पढेलेखेका विद्धानलाई मात्र राजदूत बनाएको स्मरण गर्दै ओलीले त्यस्ता व्यक्तिलाई फिर्ता बोलाउनु सरकारको नालायकीपन भएको जिकिर गरे।

उनले राजदूत फिर्ता बोलाए छिमिकी राष्ट्रसँग सम्बन्ध बिगारेको बताए । ‘ सरकारले छिमिकी मुलुकसँग तनाव उत्पन्न गराउँदै छ,’अध्यक्ष ओलीले भने, ‘यो सरकार सिस्नोजस्तो, जता छोयो उतै पोल्ने ।’

प्रतिक्रिया