यौ’न दु’र्व्यवहारको आरोपमा आरआर क्याम्पसका प्राध्यापक पक्राउ

admin

काठमाडौं, २८ पुस : रत्नराज्य लक्ष्मी (आरआर) क्याम्पसका एक प्राध्यापक पक्राउ परेका छन् । आरआर क्याम्पसका प्राध्यापक विष्णु आचार्य यौ’न दु’र्व्यवहारको आरोपमा पक्राउ परेका हुन् । एक छात्राले आफूमाथि दु’र्व्यवहार गरेको उजुरीका आधारमा क्याम्पसबाटै प्राध्यापक आचार्यलाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

प्राध्यापक आचार्यले सामाजिक सञ्जालमार्फत छात्रालाई यौ’नजन्य सन्देश पठाउने गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । पक्राउ परेका आचार्यविरुद्ध अ’भद्र व्यवहारमा म्याद थप गरेर अनुसन्धान सुरु गरिएको परिसरले जनाएको छ । 

प्रतिक्रिया