रक्षामन्त्री पोखरेल चढेको हेलिकोप्टर आकस्मिक अवतरण

admin

काठमाडौं, २५ पुस : रक्षामन्त्री ईश्वर पोखरेल चढेको हेलिकोप्टर आकस्मिक अवतरण गरिएको छ । मौसममा खराबी आएपछि पोखरेल सवार नेपाली सेनाको बेल हेलिकोप्टर पाल्पामा अवतरण गरेको हो ।

सैनिक प्रवक्ता सहायक रथी विज्ञानदेव पाण्डेले बुटवलमा मौसमका कारण हेलिकोप्टर अवतरण हुन नसकेपछि फर्काइएको पुष्टि गरे । बुटवलमा शनिबार हुने कार्यक्रमका लागि उहाँ जानु भएको थियो ।’

प्रतिक्रिया