राजतन्त्रवादीको बाहुल्यता बढेको यथार्थता जनसमक्ष राख्देकोमा शंशाकलाई धन्यवाद: शेखर जङ्ग

admin

प्रमुख नेता-पु’नरुत्थानवादी शक्ति नेपाल शेखर जङ्ग रायामाझी काङ्ग्रेस महामन्त्री श’शांक कोइरालाको स्वि’कारोक्ति यो छ कि गण’तन्त्र भन्दा राजतन्त्रको ज’मात बढ्यो ।

उनको यो भनाई आज श्रावण ६ गते ३८ औ विपि स्मृ’ति दिवसको उप’लक्ष्यमा युवाहरुको भ’र्चुअल माध्यमबाट गरिएको का’र्यक्रममा आएको हो । काङ्ग्रे’स म’हामन्त्री श’शांक कोइरालाको स्वि’कारोक्ति यो छ कि गणतन्त्र भन्दा राजतन्त्रको जमात बढ्यो

विपि कोइरालाको महाप्रस्थान अगाडि उनले २०३३ साल देखि अपनाउँदै आएको राष्ट्रिय मे’लमिलाप तथा एकताको निति नै नेपालको लागि स’र्वाधिक हि’तकर छ र यो राजा स’हितको प्रजा’तन्त्रको निति म नरहे पनि नेपाली क’ङ्ग्रेसले अ’वलम्बन गरोस,यस्मा नेपाल र नेपालीको मात्र होइन कङ्ग्रेस र क’ङ्ग्रेसीको पनि हित अ’न्तरनिहित छ।

तर ६२\६३को क’थित जनआ’न्दोलनमा त’त्कालीन का’ङ्ग्रेस स’भापति गिरिजाप्रसाद कोइरालाले विपिको मार्ग नि’र्देशन ल’त्याउँदै गण’तन्त्रको बाटो अ’वलम्बन गरे र साथमा बा’ह्यशक्तिले भिडाई दिएको तत्कालीन माओवादीको एजेण्डा धर्म निर’पेक्ष र सं’घियता पनि बोक्न पुगे । नेपाल जस्तो राजा र जनताको एकाकारबाट निर्मित मुलुकमा त्यस्ता ए’जेण्डा सफल हुने त सं’भावना थिएन नै,उल्टो राष्ट्रिय अस्तित्व पनि सं’कटमा पर्न गएको स’र्वविदितै छ।

यतिखेर मुलुकमा को’रोना म’हासंक्रमण, बाढी पहिरो सलह जस्ता प्रा’कृतिक प्र’कोप छ भने देशको अ’र्थतन्त्र डा’माडोल छ । साधारण खर्च धान्न मुस्किल परेको अर्थमन्त्री बताइरहेका छन।बिकास नि’र्माणमा लगानी हुन स’किरहेको छैनन्, वि’नियोजित खर्च आधा पनि हुदैन, अ’न्धाधुन्द किसिमले बजेट र’कमान्तर भएका छन।

सवारी साधनमा डेढ अरब छु’ट्याइएकोमा छ अ’र्बको खरिद गरेछन । भी’आईपीको भ्र’मणमा सात करोड राखेकोमा सत्र करोड खर्च गरेछन् । कृषिमा परा’मर्श सेवामा मात्र पौने तिन अरब खर्च देखाइयो ,यि र यस्ता हजारौ अनियमितता म’हालेखापरीक्षकको प्रति’बेदनमा देखिए। बेरुजु त म’हाप्रलयङ्कारी रुपमा प्रकट भाको छ अर्थात जनताको कर र जनता माथि थोप’रिएको ऋण’को भारबाट बहन गरिएको रा’ज्यकोषमा ब्र’म्हलुट मच्चिएको छ ।

गुण’स्तरिय शिक्षा र स्वास्थ्यमा जनताको पहुँच नगण्य छ,अ’धिकांस नागरिक साक्षरताबाट माथि उठ्न सकेका छैनन्, जो उठेका छन तिनिहरु पनि प्राय बेरोजगार छन।स्वास्थ्यमा त हास्या’स्पद स्थिति छ,सिटामोल जिवनजल पनि नपाएर कयौ मृ’त्यु बरण गर्न बा’ध्य पारिएको छ । भ्र’ष्टाचार अनि’यन्त्रित भयो अख्तियार भन्दैछ ,सं’स्थागत भ्र’ष्टाचार, नी’तिगत भ्र’ष्टाचार सबैखाले भ्र’ष्टाचार च’रमोत्कर्षमा पुगेको र भ्र’ष्टाचारको मुहान नै सिंहदरबारमा छ।

हामी तिनलाई का’र्वाही गर्न सक्दैनौ र को’सिस गरे हामी नै रहन्नौ।ह’त्या, हिं’सा,अप’हरण, बला’त्कार र आ’त्महत्या निकै बढेको छ।सभामुख जस्तो उच्च नैति’कतामा रहनुपर्ने पात्र ब’लत्कार अ’भियोगमा थुनिए, प्रह’री प्रमुख जस्ता पात्र अ’पहरण आ’रोप बे’होरेको,र अ’धिकांस मन्त्री प्रशा’सक नेता हरुको उच्च बिला’सी जिब’नसैली देखेर जनता छक्क छन।

ज’ताततै दला’ली, बि’चौलिया, त’स्कर, मा’फियाहरुको बि’गबिगी छ। पर’राष्ट्र निति चौ’पट छ,चिनियाँ राज’दूत सत्ता स’मिकरण मिलाउन लागेकि छिन भन्दै पर्यटन मन्त्री योगेश गर्व गर्दै टुइटेको देखियो, एम’सिसिको हर्क’तले अमेरिका पजल छ,सबभन्दा नजिकको छिमेकी मि’त्रराष्ट्र भारत इ’तिहास मै स’त्रुराष्ट्र बनाइएको छ।

झन अ’योध्या उ’टपट्याङले त जनता जनता बिचको स’म्बन्धमा पनि फाटो ल्याउँने प्रयत्न गरियो ।सार्क,बि’मि’स्टे’कको हालत पनि शि’थिल परेको छ,स’मग्रमा पर’राष्ट्र मामला असफल छ। राज्य’का बिभिन्न संस्था’हरु क’मजोर पारिएका छन।न्या’या’लयमा पार्टी का’र्यकर्ता भरेका छन,संबै’धानिक परि’षद भाग’ब’ण्डाको थलो भाको छ,न्याय परि’षद अ’पाङ्ग ब’नाइयो।संबै’धानिक आ’योगमा यो’ग्य राम्रा होइनन हाम्रा भर्ने प्र’पञ्च छ।

मु’लुकमा यो’ग्य, द’क्ष,बि’द्वानको कदर छैन।द’ण्ड र पु’रस्कारमा बिवेक सुन्य छ । यस्तोमा रा’ष्ट्रपतिय सं’स्थालाई स’र्वाधिक विवा’दास्पद बनाइयो । प्रथम राष्ट्र’पति रामबरण यादब हुन या प्रथम महिला राष्ट्र’पति बि’ध्या देवी भण्डारी दुबै मुलुकको राष्ट्र’पतिको रुपमा नब’सेर आआफ्ना पा’र्टीका स’ल्लाहकार जस्ता भु’मिकामा देखा परेका छन्, यि भण्डारी त पटक पटक चाहे तत्कालीन प्रधानमन्त्री शे’रबहादुरको शि’फारिस लत्या’एर होस,पार्टी फु’टाउने अध्या’देश होस,सभामुख लाई जानकारी नदिई सं’संदको अधिबेसन अन्त्य र नेकपाका आन्तरिक मामलामा जसरी लतारिएको छिन।यसले ग’णतन्त्रको औ’चित्य छैन् भन्ने प्र’माणित गर्दछ।

अब हिजोका ग’णतन्त्रको व’कालत गर्ने नागरिक समाज, प्राज्ञ कहलिएका बि’द्वान कहाँ छन?नेता पार्टी लाई जनताको प्रश्न छ किन लोक’तन्त्र कालमा देश क’ङ्गाल र जनता बे’हाल भयो?निषेध र बिभेद ज्यू’कात्यू किन?बेथिति बि’संगति बि’कृति ह’टाउन के ले रो’क्यो?घृ’णा, द्वे’ष, अ’समानता, अ’न्याय,गरिवी किन? राष्ट्र,रा’ष्ट्रियता, रा’ष्ट्रिय एकता कमजोर किन भयो?

हो जन’नायक विपि कोइराला अ’नुभवी, त्यागी रा’जनेता हुनुहुन्थ्यो । वाहाले प्र’जातन्त्रकोलागि नि’रन्तर सं’घर्ष गर्नुभयो । सधैं राष्ट्र प्रथम हो राष्ट्र नरहे के को प्र’जातन्त्र?तसर्थ राष्ट्रियताको लागि रा’जसंस्था अनि’वार्य छ भन्ने नि’ष्कर्ष थियो ।

उनै जननेता म’हामानवको स्मृ’ति दिवसमा भा’वपूर्ण श्र’द्धाञ्जली अर्प’ण गर्दछु र काङ्ग्रे’सजनहरुलाई बि’पीले दे’खाएको बाटो स्मर’ण ग’राउँदै, समस्त दाजुभाई दिदीबहिनीहरुलाई राष्ट्रि’य झ’ण्डामा गो’लबद्ध हुन आग्र’ह गर्दछु ।

प्रतिक्रिया

सम्बन्धित समाचारहरू