राजधानीको दरबारमार्गमा आगलागी

admin

काठमाडौँ, २६ असोज :काठमाडौंको दरबारमार्गको क्लब भिक्ट्रीमा आगलागी भएको हो ।

आगो नियन्त्रणको प्रयास भइरहेको प्रहरीले बताएको छ। आगो नियन्त्रणका लागि कामाडौं महानगरपालिकासहितका दमकल खटिएका छन् । कसरी आगो सल्कियो भन्ने खुलेको छैन।

प्रतिक्रिया