राजधानीमा एकाबिहानै बिष्फोट एक महिला घाईते

तुलसी नेपाल

काठमाण्डौ – कागेश्वरी मनहरा नगरपालिकाको मानेटरामा आज बिहानै बिष्फोट भएको छ । उक्त बिष्फोटमा परी एक महिला घाईते भएको महानगरीय प्रहरी बृत्त बौद्धले जानकारी दिएको छ ।

विष्फोटमा परी स्थानीय मीरा ओझा घाइते भएको प्रहरीले जानकारी दिएको छ । । उनलाई उपचारको लागि अस्पताल लगिएको प्रहरीले जनाएको छ। ग्यास लिक भएर विष्फोट भएको प्रहरीले जानकारी दिएको छ । विष्फोटबाट भान्साकोठा क्षतविक्षत भएको खबर आजको समाचार पत्रले प्रकाशन गरेको छ ।

प्रतिक्रिया