‘रामकुमारीलाई रिहा गर, बलात्कारीलाई फाँसी दे !’ (भिडियो)

admin

काठमाडौं : रामकुमारी झाँक्रीको रिहाइको माग गर्दै युवा तथा विद्यार्थीहरुले प्रदर्शन गरेका छन् । प्रदर्शनका क्रममा बानेश्वरमा प्र’हरी र आ’न्दोलनकारीबीच धकेलाधकेल समेत भएको छ ।

माइतीघर मण्डलाबाट निस्किएको प्रदर्शन बानेश्वरबाट अगाडि बढ्न प्र’हरीले रोकेको छ । तर विद्यार्थीहरु भने नाराबाजी सहित अगाडि बढ्न खोजिरहेका छन् । प्र’हरीले रोक्न खोज्दा ठेलाठेलको अवस्था बनेको छ ।

प्रदर्शनमा सहभागीहरुले ‘रामकुमारीलाई रिहा गर’, ‘ब’लात्का’रीलाई फाँ’सी दे’, ‘नालयक सरकार राजीनामा दे’ जस्ता नारा लगाएका थिए ।
हेर्नुहोस् भिडियो :

 

प्रतिक्रिया

सम्बन्धित समाचारहरू