रामकृष्ण ढकालको सुमधुर आवाजमा वरिष्ट गीतकार अम्बिका गुरुङको “आमा” सार्वजनिक [भिडियो सहित]

शर्मिला गुरुङ

काठमाडौँ, २९ वैशाख : चर्चित गायक रामकृष्ण ढकालले सुमधुर आवाज अमेरिका निवासी वरिष्ट गीतकार अम्बिका गुरुङको “आमा” सार्वजनिक  भएको छ । दर्जनौ चर्चित गीतहरुमा शब्द कोरेर चर्चित तथा वरिष्ट गीतकारको रुपमा आफुलाई स्थापित गर्न सफल गीतकार एक सर्जकको साथमा साहित्यकार, समाजसेवीको रुपमा समेत परिचित छिन ।

संगीतकार प्रकाश लेप्चाको संगीत, दिपेन्द्र थपलियाले छायांकन रहेको यस म्युजिक भिडियोलाइ समन अधिकारीले निर्देशन गरेका हुन् । भिडियोमा रश्मि भट्ट, सुप्रिया कटुवाल, नरेन र बसुको दमदार अभिनय रहेको छ ।

 भिडियो हेर्नुहोस :

प्रतिक्रिया