राष्ट्रकवि माधव घिमिरको निधन

पिएनपि खबर

काठमाडौं, २ भदौ : राष्ट्रकवि माधवप्रसाद घिमिरेको निधन भएको छ । उनको आज अपरान्ह ५ बजेर ५५ मिनेटमा निधन भएको हो ।

एक सय वर्ष कटिसकेका राष्ट्रकविको कपुरधारास्थित निवासमै निधन भएको हो । उनको केही समययता स्वास्थ्यमा समस्या देखिएको थियो ।

प्रतिक्रिया