राष्ट्रपतिद्वारा औषधि (तेस्रो संशोधन) अध्यादेश जारी, कोभिडविरुद्धको खोप ल्याउन सहज!

admin

काठमाडौं: राष्ट्रपति विद्यादेवी भण्डारीले आज औषधि (तेस्रो संशोधन) अध्यादेश, २०७७ जारी गरेकी छन।

राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा ११४ को ९१० बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा उक्त अध्यादेश जारी गरेको राष्ट्रपतिको कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेले जानकारी दिए। उनले भने, ‘सो अध्यादेश आएपछि मुलुकका कोभिड–१९ विरुद्धको खोप ल्याउन सहज हुने छ।’

प्रतिक्रिया