राष्ट्रपतिबाट टिका ग्रहण गर्दै प्रधानमन्त्री देखि प्रधान सेनापतिसम्म [फोटो फिचर]

admin

राष्ट्रपति विद्यादेवी भण्डारी विजया दशमीमा शितल निवासमा शुक्रबार नेपाल कम्युनिष्ट पार्टीका नेता बामदेव गौतमलाई टीका लगाईदिँदै ।

राष्ट्रपति विद्यादेवी भण्डारी विजया दशमीमा शितल निवासमा शुक्रबार प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाललाई टीका लगाईदिँदै ।

राष्ट्रपति विद्यादेवी भण्डारी विजया दशमीमा शितल निवासमा शुक्रबार प्रधान सेनापति पूर्णचन्द्र थापा लाई टीका लगाईदिँदै ।

राष्ट्रपति विद्यादेवी भण्डारी विजया दशमीमा शितल निवासमा शुक्रबार प्रधानमन्त्री ओलीलाई र धर्मपत्नी राधिका शाक्यलाई टीका लगाईदिँदै ।

राष्ट्रपति विद्यादेवी भण्डारी विजया दशमीमा शितल निवासमा शुक्रबार सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल प्रसाद बाँस्कोटालाई टीका लगाईदिँदै ।

राष्ट्रपति विद्यादेवी भण्डारी विजया दशमीमा शितल निवासमा शुक्रबार अर्थमन्त्री डा युवराज खतिवडालाई टीका लगाईदिँदै ।

राष्ट्रपति विद्यादेवी भण्डारी विजया दशमीमा शितल निवासमा शुक्रबार महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री थममाया थापा लाई टीका लगाईदिँदै ।

राष्ट्रपति विद्यादेवी भण्डारी विजया दशमीमा शितल निवासमा शुक्रबार कानुन तथा न्याय तथा संसदीय मामिला मन्त्री भानुभक्त ढकाललाई टीका लगाईदिँदै ।

राष्ट्रपति विद्यादेवी भण्डारी विजया दशमीमा शितल निवासमा शुक्रबार रक्षामन्त्री इश्वर पोखरेललाई टीका लगाईदिँदै ।

राष्ट्रपति विद्यादेवी भण्डारी विजया दशमीमा शितल निवासमा शुक्रबार सभामुख कृणाबहादुर महरालाई टीका लगाईदिँदै ।

राष्ट्रपति विद्यादेवी भण्डारी विजया दशमीमा शितल निवासमा शुक्रबार उपराष्ट्रपति नन्दबहादुर पुनलाई टीका लगाईदिँदै ।

तस्वीर :नवीन पौडेल।प्रदीपराज वन्त, रासस

प्रतिक्रिया

सम्बन्धित समाचारहरू