राष्ट्रपति कार्यालयले भन्यो- प्रधानमन्त्री दाबी गर्न कोही आएनन्

admin

काठमाडौं, ३० वैशाख : राष्ट्रपति कार्यालयले बिहीबार साँझ ९ बजेसम्म दुई वा दुई भन्दा बढी दलहरुको समर्थनमा बहुमत प्राप्त गर्ने सदस्यले प्रधानमन्त्रीमा दाबी पेश नगरेको जनाएको छ ।

अब संविधानको धारा ७६ को उपधारा ३ बमोजिम सबै भन्दा ठूलो दल नेकपा एमालेका संसदीय दलका नेता केपी शर्मा ओली प्रधानमन्त्री नियुक्त हुने भएका छन् ।

प्रतिक्रिया