राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले १७६ कर्मचारी माग्यो (सूचनासहित)

admin

काठमाडौं, १४ साउन : गृह मन्त्रालय मातहतको राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले कर्मचारी माग गरेको छ । राष्ट्रिय परिचयपत्रको लागि १७६ जना विवरण दर्ता अपरेटर करारमा भर्ना गर्ने गरी कर्मचारी माग भएको हो ।

सप्तरी, सर्लाही र कास्की लागि सो संख्यामा कर्मचारी माग भएको र (आज) बुधबारको मितिले १५ दिनभित्र सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा दरखास्त दिन सूचित गरिएको छ ।

प्रतिक्रिया