रिदम रिजालको स्वरमा ‘दिलमा राखे हुन्छ’ बोलको गीत सार्वजनिक

admin

काठमाडौं, ८ माघ : रिदम रिजालको स्वरमा ‘दिलमा राखे हुन्छ’ बोलको गीत सार्वजनिक भएको छ । गीतमा प्रिती कौरको शब्द रमेश श्रेष्ठको संगीत रहेको गीतमा हेमजीत राना मगरको एरेन्ज रहेको छ ।
सन्दिप डाँगीको निर्देशन र सम्पादन रहेको भिडीयालाई उत्तम चन्दले खिचेका हुन् ।
भिडीयाको कथा र कोरियोग्राफी भने अभिषेक मल्लको रहेको छ ।
भिडीयोमा अभिषेक मल्ल र अन्जली चन्द ठकुरीलाई फिर्चड गरिएको छ ।

प्रतिक्रिया