रूसमा विमान दुर्घटनामा १६ जनाको मृत्यु

admin

काठमाडौँ, असोज २५ : मस्को रूसमा एउटा विमान दु र्घ टनामा परेको छ । दु र्घ टनामा कम्तीमा १६ जनाको मृ त्यु भएको रुसी समाचार संस्था टासले जनाएको छ ।

दु र्घ टनापछि ७ जनाको जीवितै उद्दार गरिएको छ ।राजधानी मस्कोबाट झन्डै १ हजार किलोमिटर पूर्वमा रहेको टेटार क्षेत्रमा विमान दु र्घ टनामा परेको थियो ।

दु र्घट नामा परेको विमान एउटा स्थानीय क्लबको रहेको जनाइएको छ । विमान दु र्घ टनाबारे अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया