र्यापर साकार अधिकारीको नयाँ गीत सार्वजनिक [भिडियोसहित]

पूजा बानियाँ

पिएनपिखबर, भक्तपुर। र्यापर साकार अधिकारीको नयाँ गीत सार्वजनिक भएको छ । निकै लामो समयको ग्याप पछि उनले नयाँ र्यापको भिडियो हालै युट्युब मार्फत रिलिज गरेका हुन् । उनलाई अर्का र्यापर यूनिक पोइटले साथ दिएका छन् ।

१० मिनेट लामो गीतमा साकार र यूनिक पोइटले आ– आफ्नो व्यक्तिगत जिवन र नेपालको राजनिति र बैदेशिक रोजगारीले ल्याएको समस्यालाई मज्जाले प्रस्तुत गरेका छन् । बैदेशिक रोजगारीका कारण समाजमा हुने देखासेखीकोलाई पनि गीतले बोलेको छ ।

हेर्नुहोस् भिडियो :

प्रतिक्रिया