“लालुमै”लाई टक्कर दिने “साइँलो” बोलको म्युजिक भिडियो सार्वजनिक [भिडियोसहित]

पूजा बानियाँ

पिएनपीखबर, भक्तपुर। चर्चित कलाकार दिलिप रायमाझी र बुगी-वुगी शो बिजेता कविता नेपाली अभिनित “साइँलो” बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ । बिष्णु माझी र बिक्रम रानाको स्वरमा यो गीत सजिएको छ ।

गीतका रचनाकार एवं संगीतकार शिव हमाल हुन् । गीतका छायाकार सुदिप बराल हुन् भने,सम्पादन बिष्णु शर्माले गरेका छन् र कलरिस्ट रेनिश फागो हुन् । यस गीतमा निर्देशन र कोरियोग्राफी प्रकाश भट्टको रहेको छ ।

हेर्नुहोस् पुरा भिडियो :-

प्रतिक्रिया