लोडसेडिङको तालिका सार्वजनिक

admin

जुम्ला, ५ माघ : नेपाल विद्युत प्राधिकरण जुम्लाले लोडसेडिङको तालिका सार्वजनिक गरेको छ । जुम्लाका विभिन्न ठाउँमा दैनिक बत्ती जाने भएको छ ।

प्राधिकरणकाअनुसार जुम्लाका विभिन्न ठाउँमा हरेक दिन ३ पटक बत्ती जाने भएको हो । सार्वजनिक तालिकाअनुसार दैनिक बिहान २ बजेदेखि ५ बजेसम्म, ८ बजेदेखि १० बजेसम्म र ४ बजेदेखि ६ बजेसम्म बत्ती कटौती हुनेछ ।

प्रतिक्रिया