वडाअध्यक्ष पौडलले गरे अनसन स्थगित

admin

चितवन, १३ फागुन :  फागुन ७ गतेदेखि माडीका जनताको प्रत्यक्ष सरोकार राख्ने माग राखेर आमरण अनशनमा बसेका माडी वडा न १ वडाअध्यक्ष कृष्ण पौडेलले ८ औ दिनमा अनसन स्थगित गरेका छन।

उनले आफ्नो माग पूरा नभए फेरि अनसन बस्ने चेतावनी दिँदै अनसन तोडेका हुन् ।

प्रतिक्रिया