विप्लवका इन्चार्जसहित १० कार्यकर्ता प’क्राउ

admin

बुटवल, साउन १६ : सरकारद्वारा प्रतिबन्धित विप्लव नेतृत्वको नेकपाका १० जना कार्यकर्ता बुटवलमा प’क्राउ परेका छन्।

जिल्ला प्र’हरी कार्यालय रुपन्देहीले उक्त पार्टीका रुपन्देही इन्चार्ज तथा केन्द्रीय सदस्य संगम पुनसहित १० जनालाई प’क्राउ गरेको जानकारी दिएको छ।

रुपन्देहीका प्रहरी प्रमुख प्र’हरी उपरीक्षक हेम कुमार थापाले उनीहरूले बुटवलमा रहेर सरकारद्वारा प्रतिबन्धित गतिविधि गरेको पाइएकोले प’क्राउ गरिएको जानकारी दिए।

प्रतिक्रिया