विश्वकै सबैभन्दा अग्ली एलिसैन दुलही बन्दै , होच दुलहा

admin

एजेन्सी : ब्राजीलमा एक अनौठो जोडीको विवाह भएको छ । २० वर्षकी एलिसैनले आफू भन्दा होचासँग विवाह गर्दैछिन् ।

एलिसैनको उचाई हाइट ६ फुट ८ इन्च रहेको छ । २० वर्षकी एलिसैनी डा. क्रुज सिल्वाको आफूभन्दा होचो केटासँग विवाह हुँदैछ ।

विवाह गरेमा उनी अब विश्वकै सबैभन्दा अग्ली दुलही बन्ने छिन् । कंन्ट्रक्सनमा काम गर्ने फ्राकिनाल्डो र एलिसैनीबीच पहिलो भेटमै प्रेम भएको थियो ।३ वर्षदेखि उनीहरुले चिन्ने भएकाले यीनीहरु एक वर्षदेखि लिव इनमा रहदै आएका छन् ।

प्रतिक्रिया