विश्वको बढी प्रभावित १० मुलुकहरूको कोरोना संक्रमितको संख्या

admin

काठमाडौं, १४ असार : विश्वमा कोरोना भाइरसको संक्रमण पुष्टि हुनेको संख्या पाँच लाखभन्दा बढी पुगेको जोन हकिन्स विश्वविद्यालय, विज्ञान तथा इन्जिनियरिङ व्यवस्था केन्द्रले जानकारी गराएको छ ।

विश्वविद्यालयको आइतबार बिहानसम्मको तथ्याङ्क अनुसार विश्वमा सबैभन्दा बढी संक्रमित अमेरिकामा रहेको छ भने दोस्रोमा ब्राजिल रहेको छ ।

बढी संक्रमित विभिन्न १० मुलुकको संक्रमितको संख्या निम्नअनुसार रहेको छ ।

अमेरिका – २५,०५,५९३
ब्राजिल – १३,१३,६६७
रूस– ६,२६,७७९
भारत– ५,०८,९५३
बेलायत– ३,११,७२७
पेरू– २,७५,९८९
चिली– २,६७,७६६
स्पेन– २,४८,४६९
इटाली– २,४०,१३६
चीन– ८५,१७३

प्रतिक्रिया