शिलेश्वर महादेवको दर्शन गर्दै भक्तजन [फोटो फिचर]

राष्ट्रिय समाचार समिति

जनै पूर्णिमाको दिन बिहीबार मध्यपुरथिमि–७ स्थित नगदेशमा रहेको विसन्तकी मन्दिर (शिलेश्वर महादेव) को दर्शन गर्दै भक्तजन । यहाँ गोसाईकुण्डको पानी आउने जनविश्वास भएकाले आजको दिन दर्शन गर्नेको भीड लाग्ने गर्दछ ।

तस्बिरः रत्न श्रेष्ठ

प्रतिक्रिया

सम्बन्धित समाचारहरू