श्याम कार्कीकाे ‘तिम्राे मायाले’ लाई एघार लाख बढिकाे माया [भिडियोसहित]

पूजा बानियाँ

पिएनपीखबर, भक्तपुर। गायक श्याम कार्किको ”तिम्रो मायाले बाधेर राख” बोल रहेको गीत लाई ११ लाख भन्दा बढी पटक हेरिएको छ । एल्बम २०१६ मा समाबेश रहेको उक्त गीतमा श्याम कार्किको स्वर रहेको छ भने रबी मल्लको शब्द रहेको छ ।

गीतलाई बिराट कडरियाले संगीत गरेका हुन । उक्त भिडियाेमा आश्मा गिरि र श्याम कार्की स्वयमको अभिनय रहेकाे छ भने छायाकंन शतिज श्रेष्ठ , अनिल के मानन्धर र उमङ्ग शाहिकाे रहेको छ । यस गीतलाई सम्पादन तथा निर्देशन भने सतिज श्रेष्ठले गरेका हुन । गायक कार्कीकै च्यानलबाट सार्बजनिक गरिएको यस गीतलाई तलको लिन्क क्लिक गरेर हेर्न सकिन्छ ।

प्रतिक्रिया