श्रीमतीको मृ’त्यु प्रकरणमा श्रीमान प’क्राउ

admin

कञ्चनपुर : कञ्चनपुरको बेलडाँडी नगरपालिका २ का २५ वर्षीया दुरा धामीको मृ’त्यु प्रकरणमा प्रहरीले उनका श्रीमान तारा सिंह धामीलाई प’क्राउ गरेको छ। धामी आइतबार घरभित्रै मृ’त अवस्थामा दुरा फेला परेकी थिइन्‌।

मृ’तकका माइती पक्षले तारावि’रुद्ध इलाका प्र’हरी कार्यालय बेलडाँडीमा किटानी जाहेरी दिएका थिए। जाहेरीका आधारमा सिंहलाई प’क्राउ गरेको इलाका प्र’हरी कार्यालय बेलडाँडीका प्रहरी निरीक्षक राजेन्द्र सिंहले बताए।

माइती पक्षले शनिबार राती भएको झ’गडामा दुरालाई ताराले निर्घात रुपमा कु’टपि’ट गरेको र सोही कारणले मृ’त्यु भएको जोहरीमा उल्लेख गरेका छन्‌।

मृ’तकको शरिरमा निलडाम रहेको प्र’हरी निरीक्षक सिंहले जानकारी दिए। तारालाई हिरासतमा राखेर प्र’हरीले अनुसन्धान प्रकृया अगाडी बढाएको छ। मृ’तकको श’व परीक्षण गर्न महाकाली अस्पतालमा लगिएको छ।

प्रतिक्रिया