श्रीमतीलाई ब’लात्का’र गर्ने आशिष जे’ल चलान

admin

काठमाडौं, असोज २८ : आफ्नै श्रीमतीलाई ज’बरज’स्ती क’रणी गरेको आरोपमा सुनसरी रामधुनी १ का आशिष प्याकुरेललाई ललितपुर जिल्ला अदालतले पुर्पक्षका लागि जेल चलान गरेको छ ।

श्रीमतीले आशिषमाथी ज’बरजस्ती करणीको उजुरी हालेपछि महानगरिय प्र’हरी वृत सातदोबाटोले यही असोज ९ गते प’क्राउ गरेको थियो ।

ललितपुर जिल्ला अदालतमा भएको बन्द इजलासको बहसमा जिल्ला न्यायाधीश शिवबहादुर रानाभाटको एकल इजलासले प्याकुरेललाई पुर्पक्षका लागि जेल चलान गर्ने आदेश दिएको हो ।

प्रतिक्रिया